- By Yantra Mart
- Aralık 17, 2023
लुम्बिनी निर्माण व्यवसायी संघ, जिल्ला समिति रुपन्देहीको नेतृत्वका लागि निर्वाचन सम्पन्न।
लुम्बिनी निर्माण व्यवसायी संघ, जिल्ला समिति रुपन्देहीको नेतृत्वका लागि निर्वाचन सम्पन्न भएको छ । यस चुनावी जितमा महासचिवमा प्रितम रौनियार, उपकोषाध्यक्षमा पवन मिश्र र सदस्यमा शुभम रौनियार छन् । जिल्ला सभापति मञ्जु भुषाल र बुटवल शाखा अध्यक्ष बुढीराज थापा विजयी ।
Author
Yantra Mart
company_name: www.yantramart.com