- By Yantra Mart
- Aralık 09, 2023
कियाको इभी ६ गाडी अन्ततः नेपाली बजारमा ।
कियाको इभी ६ गाडी अन्ततः नेपाली बजारमा आइपुगेको छ। नेपालका लागि कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अनुसार किया इभी ६ यो साता नेपालमा लंच गर्ने मनसाय छ।
Source : Continental Trading Enterprises Pvt. Ltd.
Author
Yantra Mart
company_name: www.yantramart.com