Welcome to YantraMart, Nepal's Premier Marketplace for Machines and Vehicles
Founded by industry experts with over 20 years of experience, our platform ensures trust and convenience for buyers, sellers, and renters.
Vaidhya Organization ( Voith) को ६० औं वार्षिकोत्सवको अवसरमा हैवी इक्विपमेंट डिविज़न को Product Support Head को रूप माँ कार्यरत इन्जिनियर कपिल यादव प्रतिष्ठित "वर्ष २०७९/८०" को उत्कृष्ट कर्मचारी अवार्डबाट सम्मानित भएका छन् । उहाँको अनुकरणीय योगदान र समर्पणले Voith को सफलता र बृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको छ, आफ्नो क्यारियरमा उल्लेखनीय कोसेढुङ्गा चिन्ह लगाउँदै। बधाई छ ईन्जिनियर कपिल यादव लाई यो राम्रो सम्मान को लागी!