Welcome to YantraMart, Nepal's Premier Marketplace for Machines and Vehicles
Founded by industry experts with over 20 years of experience, our platform ensures trust and convenience for buyers, sellers, and renters.
नेपाल तरुण दल केन्द्रीय कार्यसमिति, नेपाल युवा महासंघसँगको साझेदारीमा केन्द्रीय अध्यक्ष बिद्धान गुरुङ र निर्माण व्यवसायी संघको सहयोगमा सहकार्य गर्ने भाएको छ । यस सहकार्यको उद्देश्य भूकम्प प्रभावित जाजरकोटमा अस्थायी भवन (तहरा) निर्माण गर्ने हो । केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा अत्यावश्यक सामग्रीको उदार प्रावधानलाई आधिकारिक रूपमा अगाड़ी लगने निर्णय गरियो, जसले भूकम्पपछिको पुन:प्राप्ति प्रयासहरूमा महत्त्वपूर्ण कदमको रूपमा चिन्ह लगाउँदछ।