Welcome to YantraMart, Nepal's Premier Marketplace for Machines and Vehicles
Founded by industry experts with over 20 years of experience, our platform ensures trust and convenience for buyers, sellers, and renters.
जेसीबीले Asia's inaugural hydrogen-powered construction machine सार्वजनिक गरेको छ I
नयाँ दिल्लीमा रहेको जेसीबीले हाइड्रोजनबाट चल्ने निर्माण मेसिन सार्वजनिक गरेको छ । यो प्रविधिले शून्य प्रदुषण, ज्यादा शक्ति र टर्क उत्पन्न गर्दछ। हाइड्रोजन इन्धन जडित इन्जिनको प्रयोगले वातावरणीय फाइदा हुनुको साथै कम लागतमा कार्य सम्पादन गर्न सकिन्छ। भौतिक पूर्वाधार निर्माण क्षेत्रमा यस प्रबिधिले ठूलो सम्भाव्यता देखाएको छ।।