Welcome to YantraMart, Nepal's Premier Marketplace for Machines and Vehicles
Founded by industry experts with over 20 years of experience, our platform ensures trust and convenience for buyers, sellers, and renters.
श्री असरफ खान, एक प्रमाणित ट्र्याक रेकर्डको साथ एक गतिशील युवा । Spark Automotives Pvt Ltd मा अनुभवको साथ, उहाँले Batas MAW Commercial Vehicle मा नयाँ भूमिकाको साथ Assistant Manager को पदमा कार्यरत हुनू भयेको छ । अब Eicher ट्रक र बसहरूका लागि अधिकृत डिलर टोलीका सदस्य को साथमा श्री खान अटोमोटिभ उद्योगमा सफलता हासिल गर्न तयार छन्।नया कार्यकाल को लागी शुभकामना।