- By Yantra Mart
- Dec 03, 2023
उद्योग वाणिज्य महासंघद्घारा आयोजित नवौँ अन्तर्राष्ट्रिय व्यापार मेला ।
मंसिर १४ देखि १८ सम्म हुने उद्योग वाणिज्य महासंघको अन्तर्राष्ट्रिय व्यापार मेलामा, नेपाल, चीन, भारत, पाकिस्तान, र बंलादेशका व्यापारीहरू सहभागी हुनेछन्। प्रवेशका लागि ५० रुपैयाँ शुल्क लागु हुनेछ।महासंघको आयोजनामा अहिले काठमाण्डौंको भृकुटीमण्डपमा करिब तीन वर्षपछि पाँच दिने नवौँ अन्तर्राष्ट्रिय व्यापार मेला सञ्चालन भइरहेको छ ।
Source: FNCCI
Author
Yantra Mart
Company Name: www.yantramart.com