thumb
  • By Yantra Mart
  • ডিসেম্বর 11, 2023

प्राइम एशोसिएट्स प्रा.लि. लाई अपोलो इन्फ्राटेक ग्रुपको नेपालमा आधिकारिक बिक्रेता नियुक्त ।

प्राइम एशोसिएट्स प्रा.लि. लाई अपोलो इन्फ्राटेक ग्रुपको नेपालमा आधिकारिक बिक्रेता नियुक्त गरेको हो। लामो समयसम्म अटोमोबाइल, सडक, र ब्रिज कन्सट्रक्सन इक्विपमेन्टको निरन्तर बिक्री गरेको प्राइम एशोसिएट्सले अब एपोलो इन्फ्राटेक ग्रुप, इटालीको Joint Venture with Carr Mix, युकेको Parker Plant Limited, इन्डियाको Apatech, जर्मनीको Zenith, र युएसएको Hawkeye Pedershaab को नेपालमा अधिकृत बिक्रेता नियुक्त गरेको छ।

अब अधिकृत बिक्रेता बनेका साथै, प्राइम एशोसिएट्सले विभिन्न उत्कृष्ट र विश्वस्तरीय प्रविधि हरू प्रयोग गरी निर्माण सम्बन्धित अत्याधुनिक यन्त्रादित्त तथा प्लान्टहरूलाई बेच्ने योजना बनाएको छ।

 

Source : Prime Associates Pvt. Ltd.


Share :
Author

Yantra Mart

কোম্পানি নাম: www.yantramart.com

Hot Deals

Isuzu D-MAX 4 WD on sale
Isuzu D-MAX 4 WD on sale
মূল্য: ₨ 40,00,000
Excavator
Excavator
মূল্য: দাম জন্য যোগাযোগ
  আলোচিত গাড়ি
কোন পোস্ট