कंक्रीट उपकरण उद्योगमा एक दशकभन्दा बढी विशेषज्ञता हासिल गरेका अनुभवी पेशेवर ह्यारी विश्वकर्माले Schwing Stetter India को नेपालको लागी Sales Head को रूपमा नयाँ यात्रा सुरु गरेका छन्। पछिल्लो विकासमा International Construction Pvt.Ltd. ले Schwing Stetter को कंक्रीट उपकरणहरूको लागि आधिकारिक बिक्रेता भएको छ ।